होमपेज
समाचार
राजनीति
नगरपालिका बिशेष
खेलकुद
कृषि समाचार
मनोरन्जन
बिभिन्न देशका डिमाण्डहरु
बैदेशिक रोजगार
भिडियो
मुख्य मेनुहरु
About Us
Advertisement
Contact Us
Exchange Rate
Gold Rate
Our Team
Preeti To Unicode
Privacy Policy
Sample Page
Unicode To Preeti
बैंक
स्टक मार्केट
बिमा
About Us
Advertisement
Contact Us
Exchange Rate
Gold Rate
Our Team
Preeti To Unicode
Privacy Policy
Sample Page
Unicode To Preeti
About Us
Advertisement
Contact Us
Exchange Rate
Gold Rate
Our Team
Preeti To Unicode
Privacy Policy
Sample Page
Unicode To Preeti
About Us
Advertisement
Contact Us
Exchange Rate
Gold Rate
Our Team
Preeti To Unicode
Privacy Policy
Sample Page
Unicode To Preeti
+
होमपेज
समाचार
राजनीति
नगरपालिका बिशेष
खेलकुद
कृषि समाचार
मनोरन्जन
बिभिन्न देशका डिमाण्डहरु
बैदेशिक रोजगार
भिडियो
+
ताजा अपडेट
+
उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शीता र प्रविधिको प्रयोगमा जोड
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृती
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलद्वारा नगद पुरस्कार
हसन्दह युवा क्लबले जित्यो प्रथम राइजिङ स्पोर्टिङ नकआउट फुटबल प्रतियोगिताको उपाधी
पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको अनुगमन
पथरीमै अब CTEVT मान्यता प्राप्त सौन्दर्य तालिम, ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सञ्चालनमा
विदेश जादा ठगीमा पर्न सक्ने सम्भावित कारणहरू र ठगीबाट जोगिने उपायहरू
तरकारी मूल्य
+
पपुलर
+
१
युएईले आममाफीको कार्यक्रम घोषणा ,बिना जरिवाना देश छोड्न मिल्ने !
२
विदेश जादा ठगीमा पर्न सक्ने सम्भावित कारणहरू र ठगीबाट जोगिने उपायहरू
३
बिदेश जादा स्वास्थ्य परीक्षण किन र केका लागि आवश्यक पर्छ ?
४
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलद्वारा नगद पुरस्कार
५
पथरीमै अब CTEVT मान्यता प्राप्त सौन्दर्य तालिम, ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सञ्चालनमा
६
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
७
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृती
८
पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको अनुगमन
९
हसन्दह युवा क्लबले जित्यो प्रथम राइजिङ स्पोर्टिङ नकआउट फुटबल प्रतियोगिताको उपाधी
पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको अनुगमन
नमस्ते पूर्व
२०८३ श्रावण २६, मंगलवार ०६:२१
126
Shares
नमस्ते पूर्व
२०८३ श्रावण २६, मंगलवार ०६:२१
126
Shares
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको अनुगमन गरिएको छ ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, लेखा अधिकृत विकाश पोख्रेल , पूर्वाधार विकास शाखा प्रमुख एवं नगरका सूचना अधिकारी हसरत अलि नेपालको संयुक्त टोली अनुगमन गरेको हो ।
पथरी शनिश्चरे वडा नं. १० मा निर्माण भइरहेको पाँच तले प्रशासनिक भवनमा अहिले प्लास्टरिङ, पुटिङ तथा टायल्स बिछ्याउने काम तीव्र तीन तलासम्म सम्पन्न भइसकेको छ भने अन्य तलामा हुन बाँकी रहेको छ । निर्माण प्रगतिबारे जानकारी लिन नगरपालिकाको टोलीले स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा निर्माण कार्यको गुणस्तर, प्रगति र समयसीमाबारे समीक्षा गरिएको थियो । नगरपालिकाले भवन निर्माणलाई निर्धारित समय भन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ ।
सो प्रशासनिक भवन ९ हजार २ सय ५२ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा बालबालिकामैत्री सुविधा सहित निर्माण भइरहेको उक्त भवन सञ्चालनमा आएपछि नगरवासीलाई थप सहज र व्यवस्थित सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
नमस्ते पूर्व
ट्रेन्डिङ
१
युएईले आममाफीको कार्यक्रम घोषणा ,बिना जरिवाना देश छोड्न मिल्ने !
२
विदेश जादा ठगीमा पर्न सक्ने सम्भावित कारणहरू र ठगीबाट जोगिने उपायहरू
३
बिदेश जादा स्वास्थ्य परीक्षण किन र केका लागि आवश्यक पर्छ ?
४
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलद्वारा नगद पुरस्कार
५
पथरीमै अब CTEVT मान्यता प्राप्त सौन्दर्य तालिम, ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सञ्चालनमा
६
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
७
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृती
८
पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको अनुगमन
९
हसन्दह युवा क्लबले जित्यो प्रथम राइजिङ स्पोर्टिङ नकआउट फुटबल प्रतियोगिताको उपाधी
भर्खरै
उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शीता र प्रविधिको प्रयोगमा जोड
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृती
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलद्वारा नगद पुरस्कार
हसन्दह युवा क्लबले जित्यो प्रथम राइजिङ स्पोर्टिङ नकआउट फुटबल प्रतियोगिताको उपाधी
पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको अनुगमन
पथरीमै अब CTEVT मान्यता प्राप्त सौन्दर्य तालिम, ‘क्युट कट पार्लर एण्ड एकेडेमी’ सञ्चालनमा
सम्बन्धित खवर
छुटाउनुभयो कि ?