+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलद्वारा नगद पुरस्कार

पथरी  शनिश्चरे नगरपालिका - ३ स्थित श्री पेगोडा मोडल सेकेन्डरी इङ्लिस स्कुलले यस वर्षको प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार विद्यालय परिसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा हालै सम्पन्न प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद सहित पुरस्कार प्रदान गरिएको हो [...]